Logo
Logo

सशस्त्र जवानद्वारा आफैँमाथि गोली हानी आत्महत्या प्रयास


- दृष्टि न्युज/संवाददाता

0
Shares

सर्लाही, २५ फागुन । ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गर्ने प्रयास गरेका । उनी गोली आफैँले हानको गोलीले गम्भीर घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफँैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मल्रगवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्