Logo
Logo

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन सकिने


2.5k
Shares

काठमाडैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ ।
बोर्डले सूचना जारी गर्दै एसएलसी, एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर नाम वा जात गलत भए सच्याउने अवसर दिएको हो ।

बोेर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७५ सालपूर्व जारी भएका प्रमाणपत्रमा नाम, थर र नाम थरका हिज्जे संशोधन गर्नुपर्ने भएका सोही उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ को तेस्रो संशोधन, २०८० को नियम ६ को उपनियम ९३० बमोजिम निवेदन दिन सकिने व्यहोरा समेत सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्