Logo
Logo

ज्ञानेन्द्र शाहीसँग कुरा नमिलेपछि रमेश खरेलले छुट्टै अभियान चलाउने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ फागुन ।
एक समय नेपाल प्रहरीका चर्चित अधिकृत रमेश खरेल पछिल्लो दुई वर्षयता गुमनाम जस्तै छन् । बेला बेलामा अन्र्तवार्ताका कारण चर्चामा आउने खरेल अब भने सक्रिय हुन लागेका छन् ।


उनले बिहीबारदेखि एक अभियान चलाउने घोषणा गरेका छन् । ‘हाम्रो नेपाल, सुशासन अभियान’ नामक कार्यक्रम सुरु गर्न लागेका हुन् ।
यसअघि ज्ञानेन्द्र शाहीसँग मिलेर उनले यस्तै किमिसको अभियान चलाउन लागेका थिए । विवाद भएपछि उनले केही पूर्व प्रशासकसँग मिलेर भ्रष्टाचारविरुद्ध नयाँ अभियान सुरु गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्