Logo
Logo

सोल्टी होटलमा आरजु देउवा नाचेको भिडियो ‘भाइरल’ (भिडियोसहित)


9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिवाह हुँदैछ । गायिका शिवाना श्रेष्ठसँग उनको विवाह हुने भएको हो ।

यसैबीच छोराको बिहेअघि कांग्रेस नेतृ आरजु राणा देउवा नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सार्वजनिक भिडिओमा आरजु विभिन्न गीतमा ‘डान्स’ गरिरहेकी छन् ।

आरजुले उक्त डान्स छोरा जयीवीरको बिहेको पूर्वसन्ध्यामा शुक्रबार राति काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा गरेकी हुन् । उक्त सांगीतिक कार्यक्रममा देउवा पुत्र जयवीर पनि नाचेका थिए । कार्यक्रममा देउवा परिवारनिकटलाई मात्र बोलाइएको थियो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्