Logo
Logo

संघीय संसद्का महासचिवले लिए शपथ


1.1k
Shares

काठमाडौं । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट नवनियुक्त महासचिव पाण्डेयले शपथ लिएका हुन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए । शपथ ग्रहणलगत्तै महासचिव पाण्डेयले आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्