Logo
Logo

६१ किलो सुन प्रकरणः अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी


2.3k
Shares

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणका प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाया विरूद्ध इन्टरपोलले डिफ्जू नोटिस जारी भएको सीआइबीका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमान स्थल भन्सार राजश्व जाँच पार गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्