Logo
Logo

राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी छ : वर्षमान पुन


945
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो पार्टीको दावी रहेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रको दावी रहेको बताए ।

उनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दावी गर्नु प्राकृतिक भएको बताए। उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताए।

उनले भने, ‘प्राकृतिक रुपले हेर्दा राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले दावी गर्ने अवस्था छ । हाम्रो दावी पनि रहेको छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौँ र अरु दलहरुसँग पनि छलफल गर्छौ । राष्ट्रियसभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले माईतीघर मण्डलालाई निषेध गर्न नहुने पनि ब

प्रतिक्रिया दिनुहोस्