Logo
Logo

रोहितले नेपालका लागि पाँचौ विकेट लिए


1.3k
Shares

काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् ।

श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । कप्तान पौडेलको व्यक्तिगत दोस्रो विकेट हो ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८ ओभरमा १८९ रन बनाएको छ । यसअघि कुशल मल्ल, सोमपाल कामी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्