Logo
Logo

सशस्त्रका १ सय जना एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)


949
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले फागुन १ गतेदेखि सरुवा गरिएको कार्यालयबाट सेवा सुविधा पाउनेगरी बिहीबार १ सय जनाको सरुवा गरेका हुन् ।

जसमा गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री, गण नम्बर–३ मोरङमा विश्वबन्धु खड्का र गण नम्बर–१२ बारामा सन्तोष बहादुर सिंहलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्