Logo
Logo

काठमाडौं महानगरमा जागिर खुल्यो


2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत माग गरेको हो ।

आवेदकले सूचना जारी भएको सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्याङ्कन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्