Logo
Logo

ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो


1.5k
Shares

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ ।

माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो । विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो ।

बुधबार फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्