Logo
Logo

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ जना एसपीको काज सरूवा गरेका हुन् । प्रधान कार्यालयका अनुसार एसपी कुमुद ढुंगेललाई पर्सामा सरूवा गरिएको छ भने एपसी मिलन केसीलाई झापा पठाइएको छ ।
हेर्नुहोस कसको कहाँ भयो सरुवा ?

प्रतिक्रिया दिनुहोस्