Logo
Logo

ललिता निवास जग्गा प्रकरण: तत्कालिन मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ


1.2k
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।

प्रतिक्रिया दिनुहोस्