Logo
Logo

जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी


630
Shares

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन फागुन २४ भित्र बुझाउनुपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्