Logo
Logo

माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


630
Shares

काठमाडौं । नेकपा माअ‍ोवादीको स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर, प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्