Logo
Logo

टी-२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्दै नेपाल



काठमाडौं । घरेलु मैदानमा हुन लागेको टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिजपछि टी–२० सिरिज खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्