Logo
Logo

गठबन्धन खरानीको डल्लो हो, भिजे पनि सुके पनि फुट्छ : ओली


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विषय एमालेको प्राथमिकतामा नरहेको बताएका छन् । ।
विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै उनले एमाले मिसन ८४ मा लागेको र सरकार फेर्ने बदल्ने खेलमा नरहेको बताएका हुन् ।

उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको समेत बताए । ‘गठबन्धन खरानीको डल्लो हो । खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्