Logo
Logo

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ ९ चैत । राष्ट्रपति विद्या भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी ओली शितलनिवास पुगेका छन्। शिष्टाचार भेटघाटका लागि प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

Presedent Bidya Devi Bhandari. Photo: President’s Office

मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको यो राष्टपतिसँगको पहिलो भेट हो । प्रधानन्त्री ओलीले मिर्गाैला प्रत्यारोपण गरेको करिब एक महिना भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले शुक्रबार देशवासीको नाममा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्