Logo
Logo

एक्सनमा प्रधानमन्त्री, बोलाए मन्त्रिपरिषद् बैठक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ चैत ।
उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । आइतबार राष्ट्रपछि बिद्यादेवी भण्डारीलाई भेटेका उनले मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन् ।


लामो समय मन्त्रिपरिषद्को बैठक नबस्दा महत्वपूर्ण प्रशासनिक निर्णयहरु समेत रोकिएका छन् । प्रहरीको बढुवा, गभर्नर नियुक्तिसमेत रोकिएका छन् ।
आजको बैठक कोरोना नियन्त्रणसम्बन्धमा नै केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्