Logo
Logo

बालेनविरुद्ध उत्रिए कवाडी संकलक


882
Shares

काठमाडौं । काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरुले आज विरोध प्रदशन गरेका छन् ।

हानगर प्रमुख बालेन साहको निर्देशनमा महानगरले कवाडी संकलन केन्द्रहरुमा डोजर चलाउन लागेपछि कवाडी संकलकहरु महानगरको विरोधमा उत्रिएका हुन् ।

महानगरले पछिल्लो समय सकड फुटपाथमा व्यापार गर्नेदेखि लिएर अनधिकृतका नाममा घर टहरा भत्काउने काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्