Logo
Logo

वीरगंजका व्यवसायीलाई कोरोना संक्रमणको आशंका,


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ चैत
वीरगञ्जका व्यवसायी शिव कुमार रुंगटालाई संक्रमण भएको आशंका गरिएको छ । तर, पुष्टि भइसकेको छेन ।

संक्रमणको आशंकामा रुंगटाको पटनाको अस्पतालमा उनको उपचार भइरहको नेपाली कांग्रेसका सांसद प्रदीप यादबले बताए । उनी भारतका विभिन्न सहर घुमेर केही दिनअघि मात्र वीरगंज आएका थिए । बिरामी भएपछि उपचारका लागि पटना गएका हुन् ।

उनीबाट परिवार तथा अरुलाई पनि संक्रमण भएको आशंका गरिएको छ । कोरोनाको आशंकामा परीक्षण गरिएको तथा रिपोर्ट प्राप्त नभएको पटनाको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्