Logo
Logo

अमेरिकामा नेपालीलाई कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० चैत ।
अमेरिकामा पनि दुई नेपालीलाई कोरोना संक्रमण भएको छ । न्यूयोर्कमा बस्ने नेपालीलाई संक्रमण भएको हो ।


संक्रमण भएका दुवैलाई आईसियुमा राखेर उपचार भइरहेको छ । संक्रमितमध्ये एक उबर चालक भएको खुलेको छ । दुवै जनाको नाम गोप्य राखिएको छ ।
अमेरिकाको न्यूयोर्कमा तिव्र रुपमा कोरोना फैलिएको छ । सहर पुरै लकडाउन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्