Logo
Logo

एमालेबाट पदम गिरी सरकारमा जाने


5.7k
Shares

काठमाडौं । नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी, एमाले, रास्वपा, जसपासहितको बैठकमा नयाँ समीकरण बनाएर जाने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्