Logo
Logo

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरे पद बहाली


630
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पद बहाली गरेका छन् । बुधबार साँझ शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै उनी पद बहाली गर्न पुगेका हुन् ।

उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ यसअघि गृहमन्त्री थिए । नयाँ सत्ता समीकरणसँगै उनको परराष्ट्रको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्