
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई दिइएको छ ।
आज बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शर्मालाई दिने निर्णय गरेको हो ।
यसअघि कांग्रेस सम्मिलित गठबन्धन सरकारका पालामा शर्मा नतै सञ्चारमन्त्री र सरकारका प्रवक्ता थिए ।














