Logo
Logo

प्रधानमन्त्रीले विश्वासको मत लिँदा उपस्थित हुन माओवादीको ह्वीप


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदा सबै सांसदहरूलाई उपस्थित हुन ह्वीप जारी गरेको छ ।

पार्टीको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले ह्वीप जारी गरिएको जानकारी दिएका हुन् । त्यस्तै राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुनका लागि ह्वीप जारी गरिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्