Logo
Logo

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

प्रतिक्रिया दिनुहोस्