Logo
Logo

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


630
Shares

काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ । साथै, आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्