Logo
Logo

नेपालले आज आयरल्यान्डसँग दोस्रो खेल खेल्दै



काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । आजको खेल सकाएर नेपाी टोली भारत जानेछन् ।

नेपालीमा टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द छन् ।

प्रतिक्रिया दिनुहोस्