Logo
Logo

नेपाल ए र आयरल्यान्डबीचको खेल रद्द



काठमाडौं । आज हुने भनिएको नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा बिहानैदेखि पानी परेपछि दिउँसो १ बजेबाट सुरु हुने खेल रद्द गरिएको जानकारी दिएको हो ।

यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी–२० सुरु हुने खेल तालिका थियो ।

प्रतिक्रिया दिनुहोस्