Logo
Logo

प्रधानमन्त्री ओलीको सम्बोधन ११ बजे


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज ११ बजे सम्बोधन गर्ने भएका छन् । नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि ८ चैतमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । त्यसयता यस्तो विपदको समयमा मौन बसेको भन्दै उनको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्