Logo
Logo

मन्त्री विना मगर अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, ८ माघ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् । नाक र घाँटीमा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।


उनलाई रुघाखोकी र भाइरल ज्वरोले सताएको छ । उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।
उनकी सासुआमा सीता दाहाल पनि सोही अस्पतालमा तीनदिनयता भर्ना भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्