Logo

थापाथली केन्द्र भएर काठमाडौंमा भूकम्पको धक्का


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, ८ माघ ।
मंगलबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ।


११ बजेर २६ मिनेटमा कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार कम्पनको तीव्रता ३.३ म्याग्निच्युड थियो।
भूकम्पको केन्द्र काठमाडौँको थापाथली आसपासथियो । केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रबिन्दू भएको भूकम्पकै परकम्प हो।

प्रतिक्रिया दिनुहोस्