Logo
Logo

पर्यटन मन्त्रालयले पायो १२ अर्ब बजेट


126
Shares

काठमाडौं । आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब बजेट पाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्