Logo
Logo

चीनको राजदूतमा पाण्डे नियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ बैशाख ।
चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त भएका छन् । चीनले एग्रिमो पठाएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन् ।


सरकारले चीनमा रहेका लिलामणि पौडेललाई फिर्ता पठाएर पाण्डेलाई नियुक्त गरेको हो । उनी पूर्व परराष्ट्रमन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्