Logo
Logo

नेपालमा एकैदिन ७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई सय ८


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार मंगलबार एकैदिन ७४ जनालाई संक्रमण भएको रिपोर्ट आएको छ ।


स्वास्थ्य मन्त्रालयले आज ५७ जनामा संक्रमण देखिएको सार्वजनिक गरिसकेको छ । थप १७ जनामा संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको   स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । जसअनुसार नेपालमा कुल संक्रमितको संखया दुई सय ८ पुगेको छ । जसमध्ये ३३ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्