Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम पास गर्न बैठक बस्न लागेको हो ।


सरकारको नीति तथा कार्यक्रम बाहेक अन्य नियमित प्रस्तावमा पनि छलफल हुन बैठक बस्न लागेको हो ।
आजै राष्टपति बिद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्