Logo
Logo

नेकपाको सचिवालय बैठक सकियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको हो ।


बैठकमा आज सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको छ । बैठकले स्थायी किमिटी बैठकको मिति तय गरेको छैन ।
बैठकपछ प्रधानमन्त्री केपी शर्मा अ‍ोली नीति तथा कार्यक्रमबारे छलफल गर्न राष्टपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।

प्रतिक्रिया दिनुहोस्