Logo
Logo

दुई सैनिकलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
नेपाली सेनाका कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।


महोत्तरीमा कार्यरत ५२ वर्षिय र २५ वर्षिय सैनिकमा कोरोना पुष्टि भएको हो ।
उनीहरु दुवैलाई आइसोलेसनमा राखिएको छ । बिदाबाट फर्कदा उनीहरुमा संक्रमण देखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
यसअघि पाँच जना प्रहरीमा सशस्त्र देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्