Logo

सेनाको ब्यारेकमा फैलियो कोरोना, उपरथीलाई नै संक्रमण


Published On : 16 May, 2020

काठमाडौं, ३ जेठ ।
शुक्रबार संक्रमित एक सैनिक पृतनापति भएको खुलेको छ । महोत्तरीस्थित मध्यपूर्वी पृतनाका प्रमुख उपरथीलाई संक्रमण भएको हो ।


सैनिक स्रोतका ५२ वर्षिय उपरथी र उनका सहयोगीलाई संक्रमण भएको पुष्टि भएको हो । ब्यारेकमा अन्यको पनि परीक्षण गर्न लागिएको छ । उनीहरुबाट ब्यारेकमा धेरैलाई फैलिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्