Logo
Logo

कोरोनाकै कारण धुलिखेलमा महिलाको मृत्युः स्वास्थ्य मन्त्रालय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ बैशाख ।
धुलिखेल अस्पतालमा कोरोनाबाटै महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बिज्ञप्ती जारी गरी मन्त्रालयले कोरोनाबाट नेपालमा मृत्यु भएको यो पहिलो घटना भएको जनाएको छ ।

उनको शव जलाउन पशुपतिस्थित बिद्युतीय शवदाहा गृहमा ल्याइउको छ । उनका परिवार तथा आफन्तलाई क्वारेन्टाइनमा राखिएको छ ।
उनी गत २३ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । अस्पतालमै उनलाई संक्रमण भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्