Logo
Logo

काठमाडौंमा भूकम्पको धक्का, भक्तपुर केन्द्रविन्दु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर अनन्तलिंगेश्वरको केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यस्ते, बिहीबार नै दार्चुला केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्