Logo
Logo

नेपालमा संक्रमितको संख्याको पाँच सय ७ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ ।
नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितको संख्या पाँच सय ७ पुगेको छ ।

संक्रमितको नयाँ संख्या १९ रहेको मन्त्रालयले जनाएको छ ।


डा विकास देवकोटाका अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर पाँचमा २२७ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्