Logo
Logo

भक्तपुरकी एक महिला जनप्रतिनिधिमा कोराना


- दृष्टि न्युज/संवाददाता


एक महिला जनप्रतिनिधिमा कोरोना पुष्टि भएको छ । भक्तपुर स् स्वास्थ्य मन्त्रालयले शुक्रबार राति कोरोना संक्रमण् पुष्टि गरेको भक्तपुरकी महिला नगरपालिकाकी जनप्रतिनिधि भएको खुलेको हो । उनी भक्तपुरकी जननिर्वाचित महिला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ती प्रहरीका अनुसार संक्रमितको घर समुदायबाट छुट्टिएकोले घरलाई मात्रै सिल गरिएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
संक्रमित स्वास्थ्य स्वयंसेविका भएकाले अहिले उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
करिब पचास जनाको परीक्षणमा दुईजनाको पोजिटिभ आएपछि आरडीटी परीक्षण स्थगित गरेर पीसीआर परीक्षणको लागि जनस्वास्थ्य केन्द्रले स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । करिब एकसय २५ जनाको नमुना पठाइएकोमा शुक्रबार पहिलो चरणमा नपाकी नर्स महिलाको रिपोर्ट पोजिटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्