Logo
Logo

बारामा सईसहित थप चार प्रहरीमा संक्रमण, अदालतका कर्मचारीको रिपोर्ट नेगेटिभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ जेठ ।
बारामा थप चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ । सईसहित चार जनामा संक्रमण देखिएको थियो ।


यसअघि मुद्दा शाखामा कार्यरत एक जवानमा देखिएपछि अन्यको परीक्षण गराउँदा चार जनामा संक्रमण देखिएको थियो । संक्रमितहरु अदालतसम्म पुगेको भएपनि अदालतका कर्मचारीमा भने संक्रमण देखिएको छैन । अदालतका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्