Logo
Logo

कोरोनाबाट नेपालमा थप एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ जेठ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । वीरगञ्जका ४ जेठमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।


क्षयरोग र दमका रोगी ती व्यक्तिको मृत्युपछि स्वाव संकलन गरिएको थियो । दोहोरो परीक्षण गर्दा पनि कोरोना देखिएको नारायणी अस्पतालका प्रमुख डा मदन उपाध्यायले बताए ।
मृतकको शव आफन्तले नै जलाएका थिए । उनीबाट आफन्त तथा अस्पतालका कर्मचारीमा संक्रमण भएको आशंकामा थप व्यक्तिको परीक्षण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्