Logo
Logo

२ प्रतिशत नागरिकको कोरोना परीक्षण गरिने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुल जनसंख्याको दुई प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।


नेपालमा करिब तीन करोड जनसंख्या छन् । जसको दुई प्रतिशत करिब ६ लाख हुन्छ । हालसम्म नेपालमा करिब ५० हजारको मात्र पिसिआरविधिबाट परीक्षण भएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलील ेविदेशमा रहेका नेपालीलाई विस्तृत कार्ययोजना बनाएर स्वदेश ल्याइने बताए । उनले समुदायमा संक्रमण नफलने गरी अर्थतन्त्रलाई चलायमान बनाउने पनि बताउका छन् । एसईई परीक्षाबाट शिक्षा मन्त्रालयले छिट्टै निर्णय गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्