Logo
Logo

महिला स्वास्थ्य स्वयमसेविकाको यातायात सुविधा दोब्बर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
सरकारले महिला स्वयम्सेविकाको यातायात सुविधा दोब्बर बनाउको छ । देशभरीका महिला स्वास्थ्य स्वयम्सेविकालाई थप प्रोत्साहित गर्न यातायात सुविधा बृद्धि गरिएको बजेटमार्फत अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।


स्वास्थ्य स्वय्सेविकाहरु करारमा खटिएका छन् । उनीहरुलाई थोरै मात्र मात्र तलब हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्