Logo
Logo

बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्बको बजेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
सरकारले बजेटको आकार घटाएको छ । आगामी वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको छ ।


ग्त वर्ष १५ र्ख ३२ अर्बको बजेट ल्याइएको थियो । यो वर्ष स्रोत खुम्चिएपछि बजेट घटेको हो ।

प्रतिक्रिया दिनुहोस्