Logo
Logo

नेपालमा कोरानोबाट थप एक व्यक्तिको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ जेठ ।
कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
दैलखेमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।


दैलखेको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३५ वर्षिय युवकका शनिबार मृत्यु भएको थियो । उनमा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी तिवारीले बताए । उनी १० दिनअघि भारतबाट आएका थिए ।
उनी शनिबार बिहान हिडिरहेको बेलामा एक्कासी ढलेकोमा केही समयमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्